बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले भगिनी सम्बन्धको लागि पहल थालेका छन् । उनले अमेरिका भ्रमणका क्रममा अमेरिकास्थित क्यालिफोर्निया राज्यको इर्भान सिटीको मेयर क्रिस्टिना एल सिआसँग भेटवार्ता गरेका छन् । नीजि खर्चमा अमेरिका पुगेका मेयर शिवाकोटीले भगिनी सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको मेयरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । कुराकानीका क्रममा इर्भान…