बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १ सय ८९ जनाले रोजगारी पाउने भएका छन् । सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकामा आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमूखिकरण प्रदान गरिएको छ । अभिमूखिकरणमा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिबाकोटीले सरकारले ल्याएको नयाँ कार्यक्रमले बेरोजगारलाई रोजगार मात्र बनाउने नभई आफ्नो नगर सुन्दर बनाउन…