मुख्य समाचार

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा


बिर्तामोड । राम नवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares