मुख्य समाचार

मौसम सफा रहने

मौसम सफा रहने


बिर्तामोड । आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ ।

प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

उहाँका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

शेयर गर्नुहोस :

0
Shares