प्रतिनिधि सभा निर्वाचन २०७४

झापा १ को गणना : विहान ८ बजेको सर्वदलीय बैठकपछि थाल्ने

झापा १ को गणना : विहान ८ बजेको सर्वदलीय बैठकपछि थाल्ने


इटाभट्टा । हिजो सम्पन्न आम निर्वाचनको मतगणा शुरु गरिने भएको छ । झापा क्षेत्र नं. १ को मतगणना आज विहान ८ बजेको सर्वदलीय बैठकपछि शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए ।

सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लागेको उनले बताए । अहिले भने अहिले ८ बजे सर्वदलीय बैठक बोलाईएको छ त्यसपछि मतगणना शुरु हुन्छ ।’

शेयर गर्नुहोस :

0
Shares