प्रतिनिधि सभा निर्वाचन २०७४

माओवादी नेता गिरिराजमणि पोखरेल पराजित, एमालेका महतो निर्वाचित

माओवादी नेता गिरिराजमणि पोखरेल पराजित, एमालेका महतो निर्वाचित


महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी–१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

शेयर गर्नुहोस :

0
Shares