Banner news

चारआली जङ्गलमा दुई वटा शव फेला

चारआली जङ्गलमा दुई वटा शव फेला


बिर्तामोड । झापाको चारआली जङ्गलमा दुई वटा शव फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र उसै उमेर समुहको पुरुषको शव फेला परेको हो ।

शवको पहिचान खुलि सकेको छैन । काँकरभिट्टाका डिएसपी ज्ञान कुमार महतोको नेतृत्वको टोलीले शव बारे अनुसन्धान गरिरहेको छ ।

 

शेयर गर्नुहोस :

0
Shares