Banner news

कृषि विज्ञ मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

कृषि विज्ञ मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ


विराटगर । आफूलाई कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन् ।

राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामीले अनुसन्धान सुरू गरेका छौं ।’

शेयर गर्नुहोस :

0
Shares