मुख्य समाचार

क्विन्टल सुन तस्करी प्रकरण– व्यापारी रोहन अडुकिया पक्राउ

क्विन्टल सुन तस्करी प्रकरण– व्यापारी रोहन अडुकिया पक्राउ


काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । अडुकिया भारतबाट फर्किने क्रममा पक्राउ परेको बताइएको छ ।

रोहन व्यापारी राजेश अडुकियाका छोरा हुन् ।

शेयर गर्नुहोस :

0
Shares