Banner news

काठमाडौं महानगरले दियो शोक बिदा

काठमाडौं महानगरले दियो शोक बिदा


​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

उहाँको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताउनुभयो । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares