काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । सार्वजनिक विदाको दिन सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिइएको छ ।







प्रतिक्रिया