Banner news

नेकपा एमाले कोशी : पदाधिकारीमा खतिवडाको टिम निर्वाचित

नेकपा एमाले कोशी : पदाधिकारीमा खतिवडाको टिम निर्वाचित


विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अन्तिम मत परिणाम सार्वाजनिक भएको छ । अध्यक्षमा भएको चुनावी प्रतिस्पर्धामा घनश्याम खतिवडा विजयी भएका छन् ।

उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् । सदस्यहरुको मत गणना जारी रहेको छ ।

अध्यक्ष
विनोद ढकाल :४३०
घनश्याम खतिवडा : ५१२

सचिव
शैलेस लामाः ३८१
राजकुमार भण्डारीः ५२४

उपसचिव
देवान राईः ६१०
जलवर्षा राजवंशीः ६२८

मजदुर क्लष्टर
१, भीमज्वाला राईः६१४ (विजयी)
२, अम्बिर लिङ्देन :५२२(विजयी)
३, किशोर धमलाः ४४६(विजयी)

मजदुर महिला (२जना)

१.निर्मला परियार :५६८ (विजयी)
२. डोमा राई :५३३ (विजयी)

शेयर गर्नुहोस :

0
Shares