मुख्य समाचार

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो ।

मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares