बैशाख १७, २०८१ सोमबार

Author: इजलास दैनिक

बिर्तामोड नगरपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द

बिर्तामोड । बिर्तामोड नगरपालिकाले असार १० गते अत्यावश्यक बोहक अन्य सेवाहरु बन्द गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले शुक्रवार अत्यावश्यक बाहेकका सेवा बन्द हुने जानकारी दिए


बिर्तामोडमा स्थानीय उत्पादन कर खारेज हुनुपर्ने उधोगीको माग

बिर्तामोड । बिर्तामोडका उधोगीहरुले स्थानीय उत्पादन कर खारेजीका लागि माग गरेका छन् । बिर्तामोडको नगर प्रमुखलाई स्थानीय कर खारेजीका लागि उधोगी सञ्चालकहरुले निवेदन दिएका छन् । कोरोना महामारीले समस्यामा परेका


बिर्तामोडको कार्यदललाई काम गर्न देऊ

सम्पादकीयझापाको बिर्तामोडमा जारी आन्दोलनको उद्देश्यमाथि व्यापक शंका गर्ने ठाउँ उब्जिएको छ । आन्दोलन शुरु भएकै कारण बिर्तामोड नगरपालिकाले कार्यदल बनाइसकेको छ । कार्यपालिका बैठकबाट आन्दोलनरत पक्षले उठाइरहेको बुधबारे हटियाको समस्या


गौरादहको नीति कार्यक्रम : ‘कृषि प्राविधिक खेतमा,पशु प्राविधिक गोठमा’

गौरादह : दक्षिण झापाको गौरादह नगरपालिकाले सुत्केरीलाई २ हजार रुपैंया भत्ता दिने देखि कुकुरको बन्ध्याकरण गर्नेसम्मका कार्यक्रमहरु समेटेको छ । आज नगरप्रमुख छत्रपति सुवेदीले नगरसभामा पेश गरेको नीति कार्यक्रममा दुई


५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई आजबाट कोरोना विरुद्धको खोप दिइने

काठमाडौ- आज देखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छस्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा


स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

बिर्तामोड । ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् । त्रिभुवन


६ घण्टापछि बिर्तामोड उवासंघका अध्यक्षसहित ११ जना रिहा

बिर्तामोड । बिर्तामोड नगरपालिकाअघि हुलहुज्जत गरेपछि पक्राउ परेका बिर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसहित ११ जनालाई प्रहरीले रिहाई गरेको छ । बुधबारे हटियामा अनाधिकृत रुपमा बस्दै आएका व्यापारीलाई मिटर माग


शिवसताक्षीको निशुल्क स्वास्थ्य शिविरमा ८ सय बढी लाभान्वित

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढिले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग


बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्षसहित ११ जना प्रहरीको नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले पुष्टि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]