बैशाख १७, २०८१ सोमबार

शिक्षा

वातावरण दिवसमा भद्रपुरमा वक्तृत्वकला

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम


एसईईको नतिजा असार ५ गते सार्वजनिक गर्ने

बिर्तामोड । एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने


बैवाहिक वर्षगाँठमा विद्यार्थीलाई व्याग उपहार

बुधबारे । झापा बुद्धशान्ति–२ का एक जोडीले आफ्नो २५ को बैवाहिक वर्षगाँठमा एक सामुदायिक विद्यालयका ३० विपन्न परिवारका विद्यार्थी सहित जम्मा ४५ जनालाई ब्याग उपहार दिएका छन् । बुद्धशान्ति २


एक्सपर्टको शैक्षिक परामर्श

बिर्तामोड । विगत लामो समयदेखि अष्ट्रेलिया अध्ययन गर्न जान चहाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले शैक्षिक गाष्ठीको आयोजना गरी परामर्श प्रदान गरेको छ । आइतवार


पाँच सय बिद्यार्थीलाई ओली एसोसिएट्सको शैक्षिक परामर्श

बिर्तामोड । ओली एण्ड एसोसिएट्स बिर्तामोडले आयोजना गरेको शैक्षिक मेलामा करिब पाँच सय बिद्यार्थीले परामर्श लिएका छ्न । अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि आयोजन गरिएको मेलामा विशेष परामर्श


लक्ष्मी मावि प्रकरण : शिक्षा प्रमुख रेग्मीको भूमिका शंकास्पद्

बिर्तामोड । अर्जुनधारा–६ मा रहेको विवादित लक्ष्मी माध्यमिक विधालयको वेथिती ढाकक्षेपको प्रयास शुरु भएको छ । अधिकांश अभिभावकले राजनीति संरक्षण गरेर विधालयको वेथिती लुकाउन खोजेको आरोप लगाएका छन् । परीक्षामा


संघर्ष समितिको प्रेस विज्ञप्ति

अर्जुनधारा–६ स्थित लक्ष्मी माविको वेथिती विरुद्ध हामी संघर्ष समिति गठन गरेर सुधारको निम्ति आन्दोलनरत भएको सम्बद्ध सर्वविदितै छ । ०७६ जेठ १२ गते संघर्ष समिति र अनेरास्ववियू झापाले संयुक्त रुपमा


लक्ष्मी माविको वेथिति विरुद्ध सशक्त आन्दोलनको तयारी, संघर्ष समितिमा सदस्य थपियो

बिर्तामोड । अर्जुनधारा –६ स्थित लक्ष्मी माविको वेथिति सुधारका लागि संघर्षरत समितिमा सदस्य थप गरिएको छ । आन्दोलनलाई सशक्त बनाउने तयारी गरेपछि संघर्ष समितिमा सदस्य थप गरी १ सय २३


प्रेस विज्ञप्ति

अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा विगत केहि वर्षदेखि असहजता सिर्जना गर्ने काइते प्रशासक रहेको र अभिभावक बैरी बनिरहेको विभिन्न सञ्चार माध्यम र स्थापनाकालका हामी दाताहरु र प्रत्यक्षदर्शी हामी स्तव्ध छौं ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]