झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले खोला,खोल्सी र ताल तलाउमा समृद्धिको सम्भावना देख्ने बताउनुभयो । झापाको अर्जुनधारा नगरपालिका स्थित सुखानी सहिद स्मृति पार्क स्थलमा निर्माण गरिएको वाटर फाउण्टेन पार्कको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । गए राती ९ बजे विशाल जनमानसको बीचमा उद्ध्घाटन गरिएको पार्कमा अध्यक्ष ओलीले यहाँ रहेको…