वैदेशिक रोजगार : आर्थिक सहायताका लागि पालिकाबाटै आवेदन दिन सक्ने

बिर्तामोड । वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायतासहित विभिन्न सेवाका लागि अब स्थानीय तहबाटै आवेदन दिन पाइने भएको छ । बोर्डले नयाँ सफ्टवेयर (FEWMIS) सञ्चालनमा ल्याएसँगै झापामा ५ वटा पालिकाले सो सेवा प्रदान गर्ने भएका छन् । झापाको बिर्तामोड, शिवसताक्षी, कमल, गौरादह र दमकले सो सेवा प्रदान गर्न शुरु गरेका छन् । श्रम स्वीकृति लिएर…