बिर्तामोडमा नाटकीयशैलीमा लुटिए व्यापारी

बिर्तामोड । गत साउन २५ गते बिर्तामोडको भद्रपुर रोडमा दुई अपरिचित बिच बैंकको ठेगाना बारे सोधीखोजी भयो । इलाम फाकफोकथुम– ३ का कमल बहादुर समाललाई एक जना अपरिचित व्यक्तिले कुमारी बैंक कहाँ छ भन्दै सोधे । समालले जवाफ दिदैं भने, मलाई थाहा छैन । म पनि सानिमा बंंैक खोजिरहेको छु । यो संवाद हो, भद्रपुर…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu