झापामा बजार अनुगमन : १ वर्षमा १४ पटक मात्रै

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवार बिर्तामोडको कृषिथोक बजारमा अनुगमन गरेको छ । सरकारको योजना अनुसार देशभर एकैदिन, एकै समयमा बजार अनुगमन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्रप्रसाद न्यौपाने कृषिथोक बजारमा फलफुल, माछामासु र तरकारी बजारमा अनुगमन गरिएको न्यौपानेले जानकारी दिए । उनले फलफुलमा विषादि हेरिएको बताए । बजारभित्र…