पत्रकार भीमा शिवाकोटीलाई डिकमान विरही पत्रकारिता वर्ष उत्कृष्ट पुरस्कार प्रदान गरिदैं

बिर्तामोड । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार आज एक कार्यक्रमका बीच पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । २०५९ सालदेखि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu