झापा । झापामा ५१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली संकलनबाट जिल्लामा ५१ हजार ४४५ जना नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावली संकलनबाट त्यति संख्यामा मतदाता थपिएपनि उनीहरुको अद्यावधिक हुन बाँकी रहेको छ । जिल्लामा २०७७ पुष ५ गतेसम्म ६ लाख ९ हजार ३७४ जना मतदाता रहेका थिए । नयाँ थपिएसंगै अब…