बीरता जेसीजको अध्यक्षमा प्रविण

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल, दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन…