बिर्तामोड । बिर्तामोडमा रहेको हनुमान मन्दिरलाई बाजा सामग्री हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ को कार्यालयले एक कार्यक्रमको आयोजना गरि बाजा सामग्री हस्तान्तरण गरेको हो । ४३ हजार मुल्य बराबरको हार्मोनियम र ढोकल हनुमान नगरस्थित हनुमान मन्दिरलाई प्रदान गरिएको वडाध्यक्ष अग्नी पाण्डेले जानकारी दिए । उनका अनुसार भजन किर्तन गरेर दिनदैनिकी बिताउने…