बिर्तामोड । नेपालमा अलैंचीबाट विभिन्न परिकार उत्पादन गर्ने उधोग स्थापना भएको छ । झापाको अर्जुनधारास्थित कप्तानबारीमा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज स्थापना भएको हो । यसले अलैंचीबाट विभिन्न परिकारहरु उत्पादन गर्ने कम्पनीका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । अलैंचीबाट गुणस्तरीय उत्पादन गरी विश्व बजारमा नेपाली अलैंचीका परिकार पुर्याउने योजना रहेको अध्यक्ष भट्टराईको भनाई छ । सो…