विरिङ बस दुर्घटनामा बाँचेपछि एक विधार्थीको ‘गुहार’

बिर्तामोड । झापाको पूर्वपश्चिम राजगमार्ग अन्तर्गत विरिङ खोलामा आइतवार बस दुर्घटना हुँदा १ जना विधार्थीको मृत्यु भयो । २३ जना घाइते भएको झापा प्रहरीको रिपोट छ । दिउँसो १२: ३० बजे बस दुर्घटना भएको थियो । सो बसमा बिर्तामोडस्थित देखि कलेजका विधार्थी समेत चढेका थिए । त्यसमध्ये १ जना विधार्थी कनकाई –७ का १६ वर्षीय…