झापा, ११ मङ्सिर । झापा जिल्ला समन्वय समितिका प्रमुख एवम् दलित समुदायका योद्धा सोमनाथ पोर्तेलले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वार बन्ने घोषणा गरेका छन् । चितवनको सौराहाबाटै उनले पार्टीको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् । २०५५ सालमा पार्टी सदस्यता लिएका उनी हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपालका प्रदेश नं. १…