बिर्तामोड । नेकपा एमाले झापाको नयाँ जिल्ला कमिटीमा २६ जना मनोनित भएका छन् । आज सम्पन्न सपथग्रहण कार्यक्रमको पूर्वसन्ध्यामा एकता प्रक्रियाबाट १४ जनासहित २६ जनालाई मनोनित गरिएको हो । एकताबाट प्रमिश गिरी, मनोरथ तिवारी, नारायण काफ्ले, भुपाल ओली,गोपाल चुडाल,भीम प्रसाद राई ,विदुर तिवारी, हेम बहादुर कार्की, कृष्ण पोखरेल, हरिदास ढुङगाना,लक्ष्मी प्रसाद राजवंशी,हृदय राजवंशी,पर्शुराम राजवंशी र…