प्रधानमन्त्री रोजगार कार्यक्रम बारे अभिमुखिकरण

झापा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८-७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागतरुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका…