तीन शीर्ष नेतासहित अध्यक्ष ओली तीन दिन झापा-मोरङमा

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला आउदै हुनुहुन्छ  । अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेहुनेछ । नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा आउँदै हुनुहुन्छ ।…