बिर्तामोडमा खाद्यले सहुलियतमा चामल विक्रि गर्दै

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय बिर्तामोडले चाडवाडको अवसर पारेर सहुलियतमा चालम विक्रि गरिरहेको छ । असोज १ गतेदेखि चामल विक्रि गर्न थालेको खाद्यका सूचना अधिकारी धर्मदेव प्रसाद यादवले जानकारी दिए । सहुलियत दरमा कार्तिक २४ गतेसम्म चालक विक्रि गर्ने बताइएको छ । नागरिकताको फोटोकपी लिएर जाने हरेक परिवारलाई १…