उजुरी आएमा विधार्थी कुट्ने शिक्षकलाई कारवाही गछौं : एसपी भट्टराई

बिर्तामोड । निर्घात कुटपिट गर्दा समेत शिक्षक विरुद्ध परिवारले प्रहरीमा उजुरी गरेको छैन । बिर्तामोड–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गर्दा समेत परिवारले उजुरी नगर्दा प्रहरीले पक्राउ गर्न सकेन । होमवर्क नगरेको निहुँमा कक्षा –३ का ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक पोखरेलले निलडाम बस्ने गरि कुटपिट गरेका छन् ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu