बिर्तामोड । पूर्व सांसद एवम् नेपाली कांग्रेसका पुराना नेता अमृतलाल राजवंशी एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गरेका हुन् । राजवंशी ४ दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल थिए । ०६४ र ०७० को निर्वाचनमा समानुपातिक सांसद् बनेका राजवंशीले संमृद्ध मुलुक निर्माण गर्न एमाले बाहेक कुनै पनि…