बिर्तामोड । बिर्तामोड नगरपालिका –२ स्थित हेवन वाटर पार्कले चाडवाड लक्षित गरेर विषेश छुट अफर ल्याएको छ ।दशैं, तिहार र छठ पर्वसम्मका लागि हेवन वाटर पार्क जाने सर्वसाधरणलाई लक्की ड्र मार्फत छुट प्रदान गरिने प्रवन्ध निर्देशक नेपाल रत्न शिवाकोटीले जानकारी दिए ।असोजबाट पूर्ण रुपमा खुला गरिएको हेवन वाटर पार्कमा जाने भाग्यशालीलाई घुमफिर, फनपार्कमा मनोरञ्जन, रेष्टुरेन्टमा…