बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डी र उनकी ५० वर्षिया श्रीमती लतुमाई मर्डी निगुरो टिपिरहेको अबस्थामा जंगली हात्तीले चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो । उनलाई ४ बजे सेती खोलाको पैनीमा मृत अबस्थामा उनी फेला पारेको झापा प्रहरीले जनाएको छ । वेपत्ता हुनासाथ…