बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्था (एनएमसी) ले ४ वटा नयाँ व्यवसाय थप गर्ने भएको छ । एनएमसीले चालु आर्थिक वर्षमा एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उधोग, एनएमसी चामल मिल र एनएमसी तोरीको तेल मिल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।अहिले एनएमसीले बैकिङ, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय गर्दै…