काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशनको कार्यतालिकामा परिवर्तन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको हो । परिवर्तित कार्यतालिका अनुसार वडा अधिवेशन सम्पन्न हुन बाँकी २० जिल्लामा असोज ५ गतेका लागि वडा अधिवेशन तोकिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले जानकारी दिए । यादवका अनुसार…