१० वर्षमा पनि बनेन अर्जुनधारामा मोक्षेश्वर शिवलिङ्ग

गुरु योजनामा समेटिएन शिवलिङ्ग इन्द्रकुमार राईअर्जुनधारा । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा मोक्षेश्वर शिवलिङ्ग निर्माण गर्न ढिलाई भइरहेको छ । भौतिक संरचनाहरु निर्माण गर्नका लागि धामको पर्याप्त जमिन नभएकोले शिवलिङ्ग निर्माण गर्न ढिलाइ भएको हो । धामका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले मोक्षेश्वर शिवलिङ्ग निर्माण कार्य दीर्घकालीन गुरु योजना भएकोले अहिले धाम समितिको ध्यान जग्गा विस्तारमा केन्द्रित भएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu