अपराधिक घटना न्यूनिकरण गर्न सबैसँग सहकार्य गर्छु : डिएसपी श्रेष्ठ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा आएका नयाँ डिएसपी बिजय श्रेष्ठले अपराध न्यूनिकरणमा सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । आज बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै डिएसपी श्रेष्ठले अपराध नियन्त्रण नै पहिलो प्राथमिकता हुने बताए । उनले बिर्तामोडको शान्ति सुरक्षामा सबै निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । यहाँ लागुऔषध, चोरी, यौनजन्य…