कल्की २८९८ दर्शकको रोजाइमा पर्नुको पाँच कारण

एकराज प्रधान वैजयन्ती मुभिजको ब्यानरमा बनेको साउथ इन्डियन फिल्म कल्की यो वर्षको सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने सिनेमा बनेको छ । पहिलो हप्तामै विश्वभरबाट ७०० करोड ग्रस कलेक्सन गर्न यो फिल्म सफल भइसकेको भारतीय मिडियाहरुले बताइरहेका छन् । कल्कीलाई यति धेरै मनपराइनु र हेरिनुको पछाडि के छ त कारण ? दर्शक किन आकर्षित भइरहेका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu