५१ बिघा क्षेत्रमा बसोबास गर्ने जग्गाधनीहरुको कानुनी त्रुटि छैन : प्रजिअ

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टेक बहादुर गिरी बसपार्कबासीको विपक्षमा कसैले पनि नबोलेको बताएका छन् । उनले ५१ बिघाभित्र बसोबास गर्ने ५ सय घरपरिवारकै पक्षमा सदासायता पाएको बताए । शुक्रवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरोकारवालासँग सो क्षेत्रको समस्याका बारेमा छलफल आयोजना गरेका थिए । छलफलमा प्रजिअ बास्तोलले यस्तो बताएका हुन् । उनका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu