इन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा ओसारपसार गर्ने पक्राउ

धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्कर प्रयोग गरी लागू औषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित इलाका प्रहरी कार्यालयबाट फागुन बुधबार बिहान जाँचमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १…