आँखाको उपचार गर्न शिविरकै भर

पाँचथर । याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बस्नुभएको छ । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहनुभएका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराउनुभएको थियो । आँखामा…