गठबन्धनको काम एमालेको खेदो खन्ने हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका क्षेत्रमा नयाँ नयाँ काम गरेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा शुक्रबार बिहान पोखराको तालचोकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले सरकारमा हुँदा पुराना संरचनालाई पनि नयाँ ढङ्गले विकास गरेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका साथै मध्यपहाडी लोकमार्ग…