मंसिर ७ सरकारलाई ध्यानाकर्षण गराउने विशेष कार्यक्रम : भट्टराई

काठमाडौं । नेकपा एमाले सचिब योगेश भट्टराईले मंसिर ७ गते कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर विशेष कार्यक्रम आयोजना गरिएको गर्न लागिएको जनाउनु भएको छ । सोही दिन राजावादीहरुले पनि प्रर्दशन गर्न लागेको र एमाले प्रर्दशन प्रसाई केन्द्रित हुन लागेको भन्दै आलोचना भएपछि सचिव भट्टराईले सामाजिक संञ्जालमार्फत स्पष्टिकरण…