इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची क्षेत्रको सम्पूर्ण शाखाको साधरण सभा सम्पन्न गरेको हो । इटाभट्टा शाखाको साधरण सभाको अध्यक्षता शाखाको सञ्चालक समितिको संयोजक कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणी ओलीको उपस्थिति रहेको…