बिर्तामोड । सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरुलाई गलत गर्ने विरुद्ध खवरदारी गर्न आग्रह गरेका छन् । उनले आज प्रदान गरेको लौरो गलत गर्नेहरुलाई खवरदारीका लागि पनि भएको बताए । बिर्तामोड नगरपालिकाको आयोजना र सभामुख घिमिरेको समन्वयमा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । सम्मान गर्दै सभामुख घिमिरेले बुढेसकालको…