झापाको झिलझिलेमा वाटर किङ्गडम पार्क पुनर्जीवित, नयाँ ढंगबाट सेवा सुरु

शिवसताक्षी । झापाको झिलझिलेमा रहेको ‘वाटर किङ्गडम पार्क’ नयाँ ढंगबाट पुनः सञ्चालनमा आएको छ। वि.सं. २०७८ पुस २५ गते उद्घाटन भई सञ्चालनमा आएको उक्त पार्क केही समयपछि सुस्ताएको थियो। विशेषगरी कोरोना भाइरस (कोभिड–१९) महामारीपछि उत्पन्न आर्थिक संकटका कारण पार्क केही समय बन्द समेत भएको थियो। पार्कका सञ्चालक तथा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाका अनुसार हालसम्म पार्कमा…