झापाका पालिकालाई बजेटमा विभेद्

गगन ढकाल झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । नेपालको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड सार्वजनिक गरिएको छ । देशको बजेट यती हुँदा संघीय सरकारले कोशी प्रदेशलाई…