बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जारी मतगणनामा मेघराज बास्तोला नेतृत्वको प्यानल दोब्बर मतले अगाडि बढेको छ । उनको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले स्वतन्त्र प्रगतिशिल प्यानललाई दोब्बर अग्रता लिएको छ । भर्खरै सार्वजनिक अघिसम्म १२६३ मत गणना हुँदासम्म लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष मेघराज बास्तोला ८२५ , उपाध्यक्ष शैलेन्द्र सिटौला ६५६, सचिव पारस…