झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्र हो । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा परिचित छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ । धार्मिक एवम् पर्यटकीय हिसाबले परिचित कनकाई जिल्लाका अन्य पालिकाभन्दा पृथक छ । पछिल्लो समय शैक्षिक गुणस्तरको मुद्दामा जिल्लामा अग्रणी रहेको कनकाई स्वास्थ्य क्षेत्रको बिकासमा…